Connect IPS
IME Life

नेप्सेमा उपकार लघुवित्तको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ६ लाख ५६ हजार २५० कित्ता आइपीओ सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ४०३ रुपैयाँ ९१ पैसा देखि १ हजार २११ रुपैयाँ ७३ पैसा तोकेको छ ।

अब कम्पनीको शेयर शुक्रवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल युएलबिएसएल रहेको छ

Prabhu
Crest

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २ लाख ३६ हजार २५० कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको ४ लाख २० हजार कित्ता सहित कुल ६ लाख ५६ हजार २५० कित्ता शेयर सूचिकृत गराएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS