Connect IPS
IME Life

स्थानीयका लागि विक्री गरेको बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि विक्री गरेको आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १ सय रुपैयाँ० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर बैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री गरेको थियो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता र ३ लाख कित्ता शेयर लमजुङ जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि विक्री गरेको थियो ।

Prabhu
Crest

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर जेठ ११ गते बाँडफाँड भएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत् आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS