IME Life
GBIME

माछापुच्छ्रे बैंकले १२ हजार कित्ता संस्थापक शेयर अन्य व्यक्तिलाई विक्री गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १२ हजार कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सरद कुमार नेपालको नाममा रहेको उक्त शेयर विक्रीको आह्वान गरेको हो ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा उक्त संस्थापक शेयरमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको जनाएको छ ।

Crest

शेयर खरीद गर्न ईच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS