Connect IPS
IME Life

नबिल बैंकको २८ हजार ९८५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडको २८ हजार ९८५ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । बैंकले अशोक कुमार अग्रवालको नाममा रहेको ९ हजार ४२८ कित्ता, त्रिलोक चन्द्र अग्रवालको नाममा रहेको १० हजार ९५१ कित्ता र तुलसीराम अग्रवालको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।

बैंकले उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

ईच्छुक संस्थापकहरुले तोकिएको अवधिभित्र के कति रेट कति कित्ता खरीद गर्ने हो सो समेत खुलाई बैंकको केन्दिय कार्यालय तिनधारा, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गुर्न पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई विक्री गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS