Connect IPS
IME Life

सिइडिबि हाइड्रोपावरको नाफा ४९%ले नाफा वृद्धि हुँदा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिइडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ४९ प्रतिशतले नाफा वृद्धि भएको छ ।

कम्पनीले गत पुस मसान्तसम्ममा ७ करोड १५ लाख नाफा कमाएकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म बढेर १० करोड ७० लाख पुगेको हो । कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

Prabhu
Crest

चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको ब्याज आम्दानी ४ करोड ७६ लाख रहेको छ । त्यस्तै सेवा शुल्क १० करोड ७१ लाख रहेको छ । कम्पनीको चुक्तापूँजी ८३ करोड ९४ लाख रहेको छ भने जगेडामा ३७ करोड ३७ लाख सञ्चित गरेको हो ।

चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ शून्य १ पैसा, मूल्य आम्दानी अनुपात ४५ दशमलव ३८ गुणा, तरलता अनुपात ९ दशलमव ४२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS