IME Life
GBIME

सृजनशील लघुवित्तले आइपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
NLIC

काठमाडों । सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले आइपीओ विक्रीका लागि बोर्डमा बैशाख २२ गते निवेदन पेश गरेको हो । लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल छ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS