Connect IPS
IME Life

बैंक अफ काठमाण्डूका ग्राहकले होटेल एशियातिकमा विशेष छूट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले होटेल एशियातिकमा विशेष छूट पाउने भएका छन् । बैंक र होटेलबीच सो सम्बन्धी सम्झौता भएसँगै ग्राहकले छूट पाउने भएका हुन् ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड, पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा ग्राहकले छूट पाउने सम्झौतामा उल्लेख छ । यसरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट दिइने बैंकले बताएको छ । होटेल एशियातिक एयरपोर्ट रोड विराटनगरमा रहेको छ ।

Prabhu
Crest

बीओकेले हाल ९७ शाखा, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS