Connect IPS
IME Life

सारा नेपालको आइपिओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटलले परामर्श सेवा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटलले सारा नेपाललाई आइपिओ निष्काशनका लागि परामर्श सेवा प्रदान गर्ने भएको छ । क्यापिटलले आइडिया टु आइपिओ सेवा अन्तर्गत सारा नेपाललाई यस्तो सेवा दिने भएको हो । सारा नेपाललाई संस्थागत परामर्श, शेयर रजिष्ट्रारको सेवा सहित निकट भविष्यमा आइपिओ जारी गर्ने चरणमा पुर्याउनेछ ।

सारा नेपालले डिपार्टमेन्टल स्टोर, जलविद्युत परियोजना, यातायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, संचार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरुको निर्यात गर्ने लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यले कार्य सञ्चालन गरिरहेको छ ।

Prabhu
Crest

हाल साराले किराना पसलेहरुलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ १०० भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल संचालन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS