Connect IPS
IME Life

भैरवकुण्ड हाइड्रोपावरको साधारण सभा जेठ १२ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले जेठ १२ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त सभा कम्पनीको कार्यालय, ललितपुरमा दिउँसो १ बजे शुरु गर्ने निर्णय गरेको हो । सभाको विशेष प्रस्तावमा कम्पनीको नाम परिवर्तन गर्ने तथा स्वीकृत प्रवन्धपत्र र नियमावलीको दफा संशोधन गर्ने रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने साथै विविध विषयमा छलफल गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS