Connect IPS
IME Life

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापकतर्फको १५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने बताएको छ ।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र निवेदन पेश गर्न पनि कम्पनीले आग्रह गरेको छ । शेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा खरीद आवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS