काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिखर भट्टराईले राजीनामा दिएका छन् । कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिएको राजीनामा स्वीकृत गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।