Connect IPS
IME Life

आज पनि घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँ घटेर ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मुल्य २०० रुपैयाँले घटेर ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन ९९ हजार र तेजावी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS