IME Life
GBIME

गभर्नर अधिकारीको पक्षमा आयो सर्वोच्चको आदेश

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फौसाला गरेको छ । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन रोक्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। अब सर्वोच्चको यस्तो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने छन् । सरकारले गभर्नरबिरुद्ध कारणबिना जाँचबुझ समिति गठन गर्न नमिल्ने अदालतले जनाएको छ ।

आज शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीश सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासमा अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा मंगलबारदेखि सुनुवाइ भएको थियो।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS