Connect IPS
IME Life

१९ अंकले घट्यो नेप्से, साढे १ अर्बको कारोबार हुँदा आइएमई जनरलको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक घटेको छ । आज परिसूचक नेप्से १९ दशमलव ९७ अंकले घटेर २,३५६ दशमलव २० को विन्दुमा कायम भएको छ । आज २५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ५ करोड २५ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज हिमालयन डिष्टिलरीको ५ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ४ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएएको छ ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुह्ेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS