IME Life
GBIME

महालक्ष्मी विकास बैंकको राजापूर शाखा स्थानान्तरण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । स्थानान्तरण भएको उक्त शाखाको उद्धघाटन राजापूर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले सयुक्त रुपमा गरेका छन् ।

यस बैंकले हाल १०३ वटा शाखाहरुमार्फत सेवा दिँदै आएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS