Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ०२ अंकले घटेर २,३७० दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सिद्धार्थ बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज अपि पावर कम्पनीको ४ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS