Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने भएका छन् । बैंकले आफ्नो ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी विभिन्न कम्पनीहरुसँग सम्झौता गरी छुट सेवा दिँदै आएको छ ।

बैंक र भरतपूर टाउन रेसिडेन्सीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS