Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २,४२० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १९३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३६ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज १० वटा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने २६ वटा कम्पनीको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज डिवेञ्चर र फण्ड बाहेक सबै कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS