IME Life
GBIME

बजार सुधारको संकेत सँगै सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार वर्षदिन यताकै सर्वाधिक तल्लो विन्दु नजिक पुगेर फर्किएको आजको कारोबारमा सर्वाधिक धेरै ग्रिन भेन्चर र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ ।

त्यस्तै आज समिट लघुवित्तको शेयर मूल्य पनि सर्वाधिक बढ्ने क्रममा ७.५९ प्रतिशतले बढेको छ । त्यस्तै गणपती माइक्रोफाइनान्सको ६.४८ प्रतिशत, जनउत्थानको ६.०६ प्रतिशत, युनियन लाइफको ४.०३ प्रतिशत, ङ्यादी पावर ४ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर ३.९५ प्रतिशत, साधना लघुवित्त ३.८१ प्रतिशत र किसान लघुवित्तको शेयर मूल्य ३.५४ प्रतिशतले सुधार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS