Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको २०% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १३ गते सम्पन्न २०औं साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोजको हुँदाको मितिमा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको उक्त बोनसशचैत ३० गतेदेखि हितग्राही खातामा जम्मा गरिदिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा शेयर अभौतिकीकरण गराएपश्चात स्वतः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS