Connect IPS
IME Life

आइपीओ निष्काशनका लागि तीन कम्पनीले दिए बोर्डमा निवेदन, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तीन वटा कम्पनीले निवेदन दिएका छन् । बोर्डमा कालिञ्चोक र्दशन लिमिटेड, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड र सिटी होटल लिमिटेडले निवेदन दिएका हुन् ।

कालिञ्चोक दर्शनले १२ लाख कित्ता आइपीओ निष्काशन गर्न चैत १५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

Prabhu
Crest

हाथवे इन्भेष्टमेण्ट नेपालले २९ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि चैत २५ गते निवेदन दिएको हो । त्यसैगरी, सिटी होटल लिमिटेडले १६ लाख ७४ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि चैत ३० गते सेबोनमा निवेदन दिएको हो । यी दुवै कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS