Connect IPS
IME Life

सिद्धार्थ बैंकले पायो ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राउण्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘ कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ । शनिबार महाराजगञ्ज स्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा एक एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई तिन दुई गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो ।

टाइब्रेकरमा सिद्धार्थ बैंकको तर्फबाट शान्ति राम कार्की, राजु श्रेष्ठ र राम सुन्दर कोजुले गोल गरेका थिए । उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकको तर्फबाट दिपेन्द्र खड्का उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भएका थिए ।

Prabhu
Crest

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS