Connect IPS
IME Life

नेप्सेमा ग्रीन भेन्चर्सको आइपीओ सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल जीभिएल रहेको छ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ९१ रुपैयाँ ६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसा रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । अब कम्पनीको शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Prabhu
Crest

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्ता (सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) का लागि निष्काशन गरेको ३१ लाख २५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ५० लाख कित्ता गरेर कुल ३ करोड १२ लाख ५० हजार कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS