Connect IPS
IME Life

श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा बैशाख २३ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा बैशाख २३ गते हुने भएको छ । सभा सावित्री इन्टरनेशनल (बिग होटल) को सभाकक्ष रोडशेष, विराटनगरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने र विविध विषयमा छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS