Connect IPS
IME Life

नयाँ वर्षमा एनआईसी एशिया क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो शेयर खाता योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने उद्देश्यले निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क छुट दिने सुविधा ल्याएको छ ।

यस सुविधा २०७९ साल बैशाख १ गतेदेखि मिति २०७९ साल आषाढ मसान्तसम्म लागू हुनेछ । यस सुविधा एनआईसी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त हुनेछ ।

Prabhu
Crest

क्यापिटलले पूँजी बजार साक्षरता कार्यक्रमलाई देशव्यपी रुपमा संचालन गर्ने पनि जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS