Connect IPS
IME Life

गरिमा विकास बैंकका ग्राहकले पोखरा बाटिका होटलमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक र पोखराको ‘पोखरा बाटिका–क्लासिक होटल’बीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । नयाँ वर्षमा आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने उदेश्यले यस्तो सम्झौता गरेको हो ।

सम्झौता अनुसार गरिमा ग्राहकहरुले उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २० प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउने भएका छन् । सम्झौता अनुसार, बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्दा छुट पाईनेछ ।

Prabhu
Crest

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS