Connect IPS
IME Life

कृति भेन्चर फण्डले बोलायो ३ आर्थिक वर्षको संयुक्त साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडको तेस्रो, चौथो र पाँचौं वार्षिक साधारण सभा बैशाख २१ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड, कार्यालय जेडीए कम्प्लेक्स, सुन्धारा, काठमाडौंमा दिउँसो ४ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको विशेष प्रस्तावमा कम्पनीको कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने रहेको छ ।

Prabhu
Crest

साथै, सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS