Connect IPS
IME Life

इकाईधनीको बैंक खातामा एनआईसी एशिया क्यापिटलले पठायो प्रतिफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो व्यवस्थापनमा रहेका तीन ओटा म्युचुअल फण्डहरुको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।

क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश इकाईधनीहरुको खातामा पठाएको हो । क्यापिटलले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा उक्त लाभांश जम्मा गरेको जनाएको छ ।

Prabhu
Crest

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुले आफ्नो हितग्राही खाता खोलेको निक्षेप सदस्यकोमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई समयमा नै लाभांश प्राप्त गर्न समेत आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS