Connect IPS
IME Life

मनोज न्यौपाने बने सेञ्चुरी कमर्शियल बैंकको सिइओ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । आज चैत्र ३० गते बसेको संचालक समितिको बैठकले बैशाख २ गतेदेखि लागु हुने गरि न्यौपानेलाई सिइओमा नियुक्त गरेको हो ।

यस अघि न्यौपाने कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । बैंकका सीइओ तुलसी राम गौतमले राजिनामा दिएपछि गत साउन १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS