Connect IPS
IME Life

आइसीएफसी फाइनान्सको नयाँ शाखा विर्तामोडमा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २१औं शाखा झापाको विर्तामोडमा सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७८ चैत २७ गते रामनवमीको दिन बाट प्रदेश नं १, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं ०४, विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको हो।

उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी गरेका हुन् । कम्पनीले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए।टि।एम कार्ड, आस्वा सेवा, म्झबत सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ बर्ष देखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS