Connect IPS
IME Life

भोलि देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले भोली आइतबार चैत्र २७ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सुचना जारी गर्दै बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि विदा दिने निर्णय गरेको हो।

भोलि चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS