Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकले ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको छ । कम्पनीले गत माघ २१ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आह्वान गरेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यस शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागेको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले शेयर खरीद गर्न इच्छुकहरुले आगामी ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS