Connect IPS
IME Life

जन्म दिनमा सियानाले पाइन् ५ लाखको उच्च शिक्षा बीमा पोलीसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा भित्रिएको छ ।

यसैबीच मकवानपुरको हेटौडा उपमहानगर–१३ बस्ने सितामाया गोलेले आफ्नो एक बर्षीय छोरी सियाना स्याङ्गतानलाई पाँच लाखको बीमा पोलीसी उपहार दिएकी छिन् । उनले एशियन लाइफ इन्सोरेन्स कम्पनीको बाल उच्च शिक्षा बीमा योजना आफ्नो छारीलाई उहार स्वरुप हस्तान्तरण गरेकी हुन् ।

Prabhu
Crest

छोरीको जन्म दिनको अवसरमा बमिा पोलिसी उपहार दिन पाउदाँ धेरै खुशी भएको सियानाको आमाले बताइन् । सोही अवसरमा एशियन लाइफ इन्सोरेन्स कम्पनीको शाखा कार्यलय हेटौडामा बीमालेख फाइल दिदै सियानाले केक काटी जन्म दिन मनाइएको हो ।

अभिकर्ता रिमा घलानले सियानाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोग पग्ने बताइन् । त्यस्तै, सोही कार्यक्रममा बीमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा योगदान पु-याउनुको साथै जोखिम बहन समेत गरेको शाखा प्रबन्धक हिरालाल श्रेष्ठले बताए ।

सो अवसरमा सिनियर एजेन्सी म्यानेजनर राजु साहको समेत उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS