Connect IPS
IME Life

बोनशमा लाग्ने कर बापतको रकम जम्मा गर्न कालिका लघुवित्तको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनशमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत पुस ३० गते सम्पन्न १२औं वार्षिक पारित गरेको १३ प्रतिशत बोनश शेयर बापतको कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र यस कम्पनी मर्ज भई २०७६ साल पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरे पश्चात शेयर खरीद गरेका शेयरधनीको हकमा कर लाग्ने र सो कर बापतको रकम शेयरधनी स्वयमले तिर्नुपर्ने छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको उक्त बोनश शेयर प्रयोजनका लागि लाग्ने कर बापतको रकम एकीकृत कारोबार पश्चात शेयर खरीद गरेकाहरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले बोनश शेयरको कर बापतको रकम लक्ष्मी बैंक लिमिटेडको अमरसिंह चोक, पोखरा शाखामा रहेको ११२११००१४०३ मा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्न सकम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS