IME Life
GBIME

नयाँ सारथी लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले १९ प्रतिशत बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

कम्पनीको अन्तिम शेयर मूल्य १ हजार २७८ रुपैयाँ २० पैसाको आधारमा नेप्सेले बोनश पछिको मूल्य समायोजन गरी १ हजार ७४ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

Crest

कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैशाख १० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS