Connect IPS
IME Life

सिटिजन्स बैंकका ग्राहकले बर्दिवास जनसेवा हस्पिटलमा १०% छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न हस्पिटलमा छुट प्रदान गर्दै आएको छ ।

बैंक र हस्पिटलबीच आज बैंकका ग्राहकहरुले छुट पाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

Prabhu
Crest

बैंकले हाल १७४ शाखा, १२५ वटा एटिएम र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS