IME Life
GBIME

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४६ दशमलव ४६ अंकले घटेर २,४५२ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ६७ करोड १२ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टीलरीको कारोबार भएको छ । कम्पनीको ९ करोड ६७ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS