Connect IPS
IME Life

नेप्से ४६ अंकले घट्यो, कारोबार रकम २ अर्ब ६७ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४६ दशमलव ४६ अंकले घटेर २,४५२ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १० वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ । यो साता आइतबारदेखि घटेको बजार आज तेस्रो दिन पनि घटेको हो । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२८ वटठा कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टीलरीको कारोबार भएको छ । कम्पनीको ९ करोड ६७ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।युनिलिभर नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS