Connect IPS
IME Life

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

यसैगरि आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS