Connect IPS
IME Life

राष्ट्र बैंकले ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन,९१ दिन,१८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलवार जारी हुने यस ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बैैंकले २८ दिनका लागि २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

Prabhu
Crest

यस ट्रेजरी बिल २०७९ बैशाख २० गते परिक्व हुनेछ । त्यसैगरी ९१ दिनका लागि ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गरिने छ । यस बिल २०७९ असार २१ गते परिपक्व हुनेछ । १८२ दिनको लागि १० अर्ब बराबरको ट्रजरी बिल जारी गरिने छ । यसबिल भने २०७९ असोज १८ गते परिपक्व हुनेछ ।

त्यसैगरी १ वर्षको लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गरिने छ । यस ट्रेजरी बिल २०७९ चैत २१ गते परिपक्व हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS