IME Life
GBIME

बैंक अफ काठमाण्डूका ग्राहकले होटल आदममा छुट पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले होटल आदम पोखरामा छुट पाउने भएका छन् । बैंक र होटलबीच सम्झौता भएसँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका हुन् ।

यस छुट सुविधा होटलका सबै सेवामा लागू हुने बैंकले जनाएको छ । होटल आदमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवा प्रदान गर्दै आएको छ ।

Crest

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS