IME Life
GBIME

नेप्सेमा ग्लोबल आइएमई लघुवित्तको शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले मंसिर २९ गते सम्पन्न नवौं साधारण सभाबाट पारित २८ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो । उक्त बोनश शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS