Connect IPS
IME Life

कामना सेवा विकास बैंकले १४ हजार १२ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले १४ हजार १२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले गत फागुन १३ गते कम्पनीका संस्थापक शेयरधनी दिपकलाल बटाजुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । बैंकले सुरुमा ३५ दिने सुचना जारी गरेकोमा उक्त शेयरमा कुनै आवेदन नपरेकाले बैंकले अन्य व्यक्तिका लागि यो शेयर विक्री गर्न लागेको हाो ।

ईच्छुकले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

बैंकले तोकेको मितिसम्म शेयर खरिदका लागि कुनै निवेदन नआएकाले कम्पनीले अन्य व्यक्ति वा संस्थामा उक्त शेयर विक्री गर्ने भएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS