Connect IPS
IME Life

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व मुद्रा सप्ताह २०२२ को अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ नारासहित युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

Prabhu
Crest

युवाहरूलाई बचत गर्ने व्यवहार, बजेट निर्माण (पारिवारिक बजेट) र कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाहरूको जानकारी, बीमा क्षेत्रमा जोखिम वहन र न्यूनीकरणका उपाय तथा रेमिट्यान्सको बारेमा प्रशिक्षण दिइएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS