IME Life

अब बैंकिङ कारोबार अवधिभर आरटिजिएस सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीलाई बैंकिङ कारोबार अवधिभर सुचारी गर्ने व्यवस्था गरेको छ । आरटिजिएस प्रणाली मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समय सिमा आगामी बैशाख २ गतेदेखि लागु हुने गरी कारोबार अवधि बढाइएको हो ।

माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान ९ बजेदेखि अपरान्ह ४ गतेसम्म सुचारी हुनेछ । त्यस्तै प्रत्येक शुक्रवार विहान ९ बजेदेखि अपरान्ह साढे एक बजेसम्म सुचारी हुने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

यस प्रणाली मार्फत बैंकहरुले एकैपटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्ने छन् । तर, यस्तो सुविधा २० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र उपलब्ध छ । आकस्मिक भुक्तानी गर्नुपर्ने अवस्थामा कम्तीमा दुई लाख रुपैयाँसम्मको भुक्तानी यो प्रणालीमार्फत गर्न सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS