काठमाडौं । नेप्सेमा आरएमडिसी लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २० लाख ६८ हजार ४४३ दशमलव ८८ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।