Connect IPS
IME Life

यि हुन् बजार घट्दा सर्वाधिक धेरै बढ्ने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार नेप्से सूचक २९.९८ अंकले घट्दा दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै बढ्नेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जीङ पावर कम्पनी रहेका छन् । राष्ट्र उत्थानको शेयर मूल्य ९० रुपैयाँले बढेर ९९१ रुपैयाँ कायम भएको छ । त्यस्तै इमर्जिङको ८३ रुपैयाँले बढेर ९२० रुपैयाँ कायम भएको छ ।

आजैदेखि कारोबार सुरु भएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ६.१० प्रतिशतले सुधार भएको छ । नेष्डोको पहिलो कारोबार ७४८ रुपैयाँमा म्याचिङ भएको थियो । यहि म्याचिङ मूल्यका आधारमा आज ४५ रुपैयाँले बढेर ७९३ रुपैयाँ पुगेको हो ।

Prabhu
Crest

सर्वाधिक धेरै बढ्नेमा क्रमश ङादी ग्रुप पावरको २.२९ प्रतिशत, जीवन विकास लघुवित्त २.०६ प्रतिशत, तरागाँउ रिजेन्सी २ प्रतिशत, जाल्पा सामुदायिक १.९८ प्रतिशत, मैलुङ खोला १.४५ प्रतिशत र विन नेपाल लघुवित्त १.३७ प्रतिशतले सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS