Connect IPS
IME Life

प्रभु बैंकले ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले गत माघ २७ गते संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको उक्त शेयर खरीद गर्न मिल्ने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा ८ लाख १६ हजार कित्ताका लागि आवेदन नपरेकाले कम्पनीले पुनः विक्रीका लागि सुचना प्रकाशन गरेको छ ।

उक्त शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयर बाहेकका व्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशितभएको मितिले १५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS