Connect IPS
IME Life

विन नेपाल लघुवित्तको लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले २०७८ साल असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजीको ११ प्रतिशतले हुन आउने रकम ६७,६५,००० बोनस शेयर र सो को कर प्रयोजनको लागि ० दशमलव ५ प्रतिशतले हुन आउने रकम ३३८,२५०  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारितथ गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS