Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा सबैको लघुवित्त वित्तीय संस्था र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत भएको हो ।

सबैको लघुवित्तको पुस ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर वापत ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता र एशियन लाइफ इन्स्योरेन्सको माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर वापत ५२ लाख ९० हजार ७४२ दशमलव ७२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

अब यस बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS